इटलीका प्रधानमन्त्री कोन्टेले दिए राजीनामा

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ माघ १४, बुधबार (३ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

माघ १४, काठमाण्डौ । इटलीका प्रधानमन्त्री जुसेप कोन्टेले मङ्गलबार राष्ट्रपति सर्जियो मातारेलालाई भेटी सरकार प्रमुखबाट राजीनामा दिने जानकारी गराएका छन् । सरकारद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री कोन्टेले राजिनामा दिने इच्छा राष्ट्रपतिसँग प्रकट गर्नुभएको छ ।”

ताजा अपडेट

खोजी गर्नुहोस